नदीनाला
फिदिमकाे साधुटारले आन्तरिक पर्यटकलाइ लाेभ्याउँदै
पाँचथरको फिदिम नगरपालिका वडा नम्बर ८ को साधुटार घुमघामका लागि आकर्षक र रमणीय गन्तव्यका रुपमा स्थापित भएको छ । पहाडको टाकुरामा सुन्दर पोखरी, ...
प्रकृति
दराैँदी किनारामा धान पाक्दै गरेका खेत
गोरखाको दरौंदी नदी वरपर यतिबेला फाँटहरूमा धान पाक्दै गर्दा मनमोहक दृश्य देखिएको छ। बुद्ध हिमालको काखबाट नारद पोखरी हुँदै रामशाह घाटमा पुगेर मर्याङ्दी ...
नदीनाला
घुमन्ते प्रजातिका चराचुरुङ्गीको गन्तव्य स्थानः घाेडाघाेडी क्षेत्र
प्राकृतिक र धार्मिक मूल्य मान्यता बोकेको घोडाघोडी ताल सुदूरपश्मिको मात्रै नभएर देशकै एक महत्वपूर्ण सम्पदाको रुपमा परिचित छ। कैलाली जिल्लाको मध्यवर्ती क्षेत्रस्थित घोडाघोडी ...
फोटो ग्यालरी
पूर्वराजाकाे मुस्कान !
पूर्वराजा ज्ञानेन्द्र शाह प्रायः मुस्कानमा हुन्छन् । सत्ताकाे बागडाेर सहज छाडेर वानप्रस्थ भएका शाह राजगद्धि छाडेपछि सहज जनमैत्री बनेका पाइन्छ । एयरपाेर्टमा भेटिएकाे ...
प्रकृति
रूपवती ढाेरपाटनः चित्रकारले कुशलतापूर्वक कोरेको क्यानभास जस्तै
ढोरपाटन, जहाँ वन्यजन्तु शिकार गर्न पाइन्छ । किनभने यो नेपालको एकमात्र शिकार आरक्ष क्षेत्र हो । यहाँ शिकार खेल्नका लागि देशी-विदेशी पेशेवर शिकारीको ...
कला/संगीत
३८२ वर्ष पुराना “कार्तिक नाच”बारे सचेतना जगाउन नगरपरिक्रमा गरियाे
ललितपुरको प्रशिद्ध लोक परम्परागत तथा ऐतिहासिक साँस्कृतिक नाचको नगर परिक्रमा गरिएको छ।शनिबार कात्तिक नाच संरक्षण समितिले कात्तिक नाच डबली, मंगलबजारबाट नगर परक्रमा सुरु ...
प्रकृति
वडावडाबीचकाे सीमा विवादले संरक्षणहीन बनिरहेकाे आकर्षक छेडेदह
बाजुरामा पर्यटकीय स्थलको रुपमा चिनिँदै आएको खप्तड छेडेदह गाउँपालिकाका वडा नं ४ र ७ को बीचमा रहेको छेडेदह ताल लामो समय देखि संरक्षणकै ...
फोटो ग्यालरी
बाग्लुङकाे सुन्दर सिकादीप बस्ती
बाग्लुङ नगरपालिका ११ रायडाँडामा रहेको एक्लो बस्ती सिकादीप । सिकादीपमा बसोबास गर्ने विश्वकर्मा समुदाय कालीगडी पेसामा आबद्ध छन् । तस्बिर : रामबहादुर थापा/रासस
फोटो ग्यालरी
साउनकाे अन्तिम साेमवार
काठमाडौंको पशुपतिसहित भक्तपुरको डोलेश्वर, ललितपुरको कुम्भेश्वर लगायतका शिवालयहरुमा भक्तजनको घुइँचो छ । चितवन, नवलपरासी र तनहुँको संगमस्थल देवघाटधाममा पनि साउनको अन्तिम सोमबार पूजा ...
जलवायु
चन्दननाथकाे फाँटमा झुल्दै गरेकाे प्रख्यात कालाेमार्सी धान
खलङ्गा, साउन २९ गते । खेतमा झुल्दै गरेको जुम्लाको चन्दननाथ नगरपालिकाका किसानले लगाएको कालीमार्सी धान ।