विकास
सबै वडामा प्रशारण लाइन पुग्याे
जिल्लाको भगवतीमाई गाउँपालिकाका सबै वडा विद्युत्को राष्ट्रिय प्रसारण लाइनमा जोडिएका छन् । दुई वर्षअघि गाउँपालिकाको केन्द्रमा पु-याइएको राष्ट्रिय प्रसारण लाइन गाउँपालिकाका छवटै वडामा ...