अन्तराष्ट्रिय

सम्बन्धविच्छेदको ठूलो कारण बन्दै ‘घुर्ने’ समस्या !

0

काठमाडौं । घुर्ने समस्या अमेरिकामा सम्बन्ध विच्छेदको तेस्रो ठूलो कारण भएको पाइएको छ। पहिलो विवाहेत्तर सम्बन्ध र दोस्रो पैसा रहेको छ। अमेरिकन मेडिसिन अफ स्लिप मेडसिनको सर्वे (एमएसडी)का अनुसार  संसारमा लगभग ५७ प्रतिशत पुरुष र  ४० प्रतिशत महिला घुर्ने समस्याबाट पिडित छन्। लगभग ४३ प्रतिशत कहिलेकाहिँ र २० प्रतिशत नियमित रुपमा घुर्छन्।

तथ्यांकका अनुसार संसारको ठूलो जनसंख्या घुर्ने समस्याबाट आजित छ। यसैका कारण २० प्रतिशत जोडीहरु घुर्ने समस्याका कारण अलगअलग सुत्ने गर्छन्। जसले उनीहरुको यौनजीवनमा समस्या पार्ने देखिएको छ। विश्वका८०प्रतिशतमानिसहरुकिआफैंघुर्नेसमस्याबाटपिडितछन्, कि घुर्ने पार्टनरसँग सुत्छन्। संसारमा जम्मा २० प्रतिशत त्यस्तो जोडी छन्, जसमा दुवैजना घुर्दैनन्।

“रवि लामिछानेले सहकारी मात्र होइन पार्टी पनि ठगेका छन्”

Previous article

कपनमा युटुबरहरूले गगन थापाको ‘निद हराम’ पारेपछि

Next article

You may also like

Comments

Leave a reply

Your email address will not be published. Required fields are marked *