विकासस्थानीय

सुन्दर सडकपेटीले झनै उज्यालो बनेको “बालेन सहर” !

0

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले सडकपेटी सुधार र मर्मतको कार्य थालेपछि काठमाडौँका  सडकपेटी सुन्दर देखिन थालेका छन् । सडकपेटी अपाङ्गमैत्री भएकाले अपाङ्गता भएका  व्यक्तिहरूलाई पनि हिँड्न सहज भएको छ ।काठमाडौँको कोटेश्वर, तीनकुने, नयाँबानेश्वर र रत्नपार्क क्षेत्रका सडकपेटी बनी सकेका छ भने बल्खु कुलेश्वर क्षेत्रको सडकपेटी बन्ने काम जारी छ ।

यसरी काठमाडौँका विभिन्न स्थानमा बनेका सडकपेटी दृष्टिविहीनका लागि हिँड्न सहज हुने गरी बनाइएको छ । काठमाडौँ महानगरभित्रका सडकपेटीहरु एउटै स्वरूपको र अपाङ्गमैत्री बनाउने योजनाअनुसार निर्माण कार्य धमाधम भइरहेको छ । 

विश्वासको मत पाउने भनेर नभै असार २७ गते पत्नी सीताको वार्षिकी परेकालेमात्र प्रचण्ड बालुवाटारमा !

Previous article

कांग्रेसमा मन्त्री बन्ने आकांक्षीको थेगिनसक्नु लर्को, आरजु परराष्ट्र मन्त्री बन्ने लगभग पक्का !

Next article

You may also like

Comments

Leave a reply

Your email address will not be published. Required fields are marked *