स्थानीय

बुढानीलकण्ठ क्षेत्रमा बिहानै भीषण वर्षा, विष्णुमती नदीमा जलसतहले सतर्कता तह पार

0

काठमाडौं । काठमाडौंको विष्णुमती नदीमा जलसतहले सतर्कता तह पार गरेको छ । विष्णुमती नदीको गोंगबु जलमापन केन्द्रमा जलसतहले सतर्कता तह पार गरेको हो ।  जतसतह बढ्दो क्रममा रहेकाले टेकु दोभानसम्मको नदी तटीय क्षेत्रमा रहनेहरू तथा नदी किनारको सडकबाट यात्रा गर्नेहरूलाई बिहान ११ बजेसम्म उच्च सतर्कता अपनाउन जल तथा मौसम विज्ञान विभागले आग्रह गरेको छ । 

गिरीबन्धुमा ओलीलाई चाोख्याउने प्रयत्नमा देउवानिकट कांग्रेस बुद्धिजिवी अरूण सुवेदी !

Previous article

विश्वासको मत पाउने भनेर नभै असार २७ गते पत्नी सीताको वार्षिकी परेकालेमात्र प्रचण्ड बालुवाटारमा !

Next article

You may also like

Comments

Leave a reply

Your email address will not be published. Required fields are marked *