जलवायुराष्ट्रिय

आज बागमती, कोशी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशमा भारी वर्षाको सम्भावना

0

काठमाडौं  ।  आज सोमबार देशभर साधारणतया बदली तथा वर्षाको वातावरण रहने छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार सबै प्रदेशका कतिपय स्थानहरूमा मेघ गर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। बागमती,  कोशी,   लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।

कोपा अमेरिकाको क्वाटरफाइनलमा उरूग्वेसँग ब्राजिल पराजित

Previous article

बि.सं.१९९५ मा बनाइएको टेकू दोभानको ‘कालो पुल’ र ‘राजघाट तीर्थ’ को कथा

Next article

You may also like

Comments

Leave a reply

Your email address will not be published. Required fields are marked *