समसामयिकस्थानीय

काठमाडौं उपत्यकाका नदी किनारमा रहेका अधिकांश सुकम्बासी बस्ती डुबे

0

काठमाडौँलगातारको वर्षाले काठमाडौँ उपत्यकाका नदी किनारका बस्ती डुबानमा परेका छन्। नदी किनारमा बसेका अधिकांश सुकम्बासी बस्ती डुबेका छन् । अस्ति रातिदेखि हिजो साँझसम्म परेको भारी वर्षासँगै काठमाडौँका नदी/खोलामा पानीको सतह बढ्दा नदी किनारका सुकुम्बासी बस्तीमा बाढी पसेको छ।

अस्ति रातिदेखिको लगातार वर्षाका कारण काठमाडौँ उपत्यकाका बागमती, विष्णुमती, धोबीखोला, हनुमन्तेलगायत खोलामा जलसतह बढेको छ।  कतिपय सडकमा पानी जमेर आवगमन प्रभावित भएको छ।

बालेनद्वारा ओलीमाथि  ‘गिरीबन्धु पचाउन खोज्ने’ भनेर अर्को व्यङ्ग

Previous article

देशभर मनसुनी वायुको प्रभाव, आज पनि धेरै स्थानमा मेघ गर्जनसहित वर्षा हुने

Next article

You may also like

Comments

Leave a reply

Your email address will not be published. Required fields are marked *