राजनीतिराष्ट्रिय

राजिनामा नदिकन बालुवाटारबाट फर्किए रवि लामिछाने, प्रचण्डलाई अन्तिमसम्म साथ दिने !

0

काठमाडौं । प्रधानमन्त्री निवास बालुवाटार पुगेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का मन्त्रीहरू राजीनामा नदिई फर्किएका छन् । राजीनामा दिने तयारीका साथ मन्त्रीहरू बालुवाटार पुगेका थिए । तर, प्रधानमन्त्री प्रचण्डसँगको छलफल पछि उनीहरू राजीनामा नदिएर फर्किएका छन् ।

प्रधानमन्त्री प्रचण्डले आफूले संसदबाट विश्वासको मत लिने र सहयोग गर्न भनेपछि राजीनामा नदिने भएको प्रमुख सचेतक सन्तोष परियारले जानकारी दिए ।

मन्दिरको जग्गा मिचेकी आयुक्तको पर्खालमा डोजर लगाएको भोलिपल्ट ललितपुर मेयरलाई अख्तियारको पत्र

Previous article

राजनीतिक परिस्थितिबारे गगन थापाको पहिलो टिप्पणीः “अहिलेको दुर्घटना प्रचण्डकै कारण निम्तिएको हो।”

Next article

You may also like

Comments

Leave a reply

Your email address will not be published. Required fields are marked *