राजनीतिराष्ट्रिय

रवि लामिछानेको निलम्बन मागिएको रिटको पेसी पनि आजै

0

काठमाडौं । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको निलम्बन मागिएको रिटको पेसी आजलाई तोकिएको छ । असार ७ गते  ‘हेर्दाहेर्दैमा परेको रिटमा आजलाई पेसी तोकिएको थियो । 

सर्वोच्च अदालतका न्यायाधीशद्वय सपना प्रधान मल्ल र शारंगा सुवेदीको संयुक्त इजलासमा परेको रिटमाथिको सुनुवाइ नसकिएपछिहेर्दाहेर्दैमा राखिएको थियो । लामिछानेको रिट यही इजलासले टुंग्याउनेछ । 

सहकारी ठगीमा नाम जोडिएका गृहमन्त्री लामिछानेलाई महान्यायाधिवक्ता कार्यालयले पत्र दिँदै कतै पनि उजुरी र अभियोजन नरहेको बताएपछि त्यसविरुद्ध अधिवक्ता अनुपम भट्टराईले रिट दायर गरेका थिए ।  

संविधान संशोधन गरेर प्रतिनिधिसभा र राष्ट्रिय सभाको सिट संख्या पुनर्विचार तथा स्थानीय तह घटाइने

Previous article

राष्ट्रिय राजनीतिले प्रचण्ड र रवि लामिछानेलाई जोडदार झट्का !

Next article

You may also like

Comments

Leave a reply

Your email address will not be published. Required fields are marked *