अन्तराष्ट्रिय

टी–२० विश्वकप क्रिकेटको उपाधिका लागि शनिवार दक्षिणअफ्रिका र भारत भिड्ने

0

गुयना । वेस्टइण्डिज र अमेरिकामा आयोजना भैरहेको टी२० विश्वकप क्रिकेटको उपाधिका लागि भारत र दक्षिण अफ्रिका भिड्ने निश्चित भएको छ ।  वेस्टइन्डिजको गयानामा गएराति भएको खेलमा भारतले दिएको १७२ रनको लक्ष्य पछ्याएको इंग्ल्यान्डले १६.४ ओभरमा सबै विकेट गुमाएर जम्मा १०३ रन बनायो ।

यससँगै साविक बिजेता इङ्ल्याण्ड सेमिफाइनलबाटै घर फर्किन बाध्य भएको छ । गएराति भारतसँग इङ्ल्याण्ड पराजित भएसँगै भारत भने १० वर्षपछि फाइनलमा पुग्यो । यस्तै दक्षिण अफ्रिकाले अफगानिस्तानलाई पराजित गर्दै फाइनलमा स्थान बनाएको थियो । भारत र दक्षिण अफ्रिकाबीचको उपाधि भिडन्त शनिबार हुनेछ ।

नेपाली कांग्रेस बुढानीलकण्ठको संयोजनमा आज कपन पैयाटारमा निःशुल्क स्वास्थ्य शिविर हुँदै

Previous article

श्री ३ हुँदा पनि सिंहदरबारमा बस्न नमान्ने एक उदारवादी राणा प्रधानमन्त्रीको कथा

Next article

You may also like

Comments

Leave a reply

Your email address will not be published. Required fields are marked *