स्थानीय

कपन र चुनिखेल सिमानामा पोलिएको अबस्थामा भेटियो मान्छेको खुट्टाः प्रहरीले अनुसन्धान गर्दै

0

काठमाडौं । बूढानीलकण्ठ नगरपालिका-११ कपन र चुनिखेल सिमानास्थित धोबीखोला र चिहाने खोलाको दोभानमा मान्छेको खुट्टा भेटिएको छ। नदी सफाइको क्रममा शुक्रबार दिउँसो मान्छेको खुट्टामात्रै भेटिएको थियो। 

प्रहरीकाअनुसार, सो खुट्टाबारे  अनुसन्धान अघि बढाएको छ । मुचुल्का उठाएर  सो खुट्टा थप परिक्षणका लागि अनुसन्धनका लागि लगिएको भन्दै प्रहरीले थप विवरण पछि दिने बताएको छ ।

संसदीय विशेष समितिले सहकारी ठगी प्रकरणमा रवि लामिछानेसँग सोधपुछ गर्ने  तयारी

Previous article

बुढानीलकण्ठमा विद्यालय दिवाखाजामा व्यापक भ्रष्टाचार ! प्रमाणित हाज़िरी पुस्तिकाबिनै  रकम निकासा

Next article

You may also like

Comments

Leave a reply

Your email address will not be published. Required fields are marked *