फोटो ग्यालरीस्थानीय

‘शताब्दी घर’मा सङ्ग्रह गरिएका तीन सय वर्ष पुरानो परम्परागत सामग्री

0

पर्वत । कुश्मा कला परियोजनाद्वारा पर्वत सदरमुकाम कुश्मामा संरक्षितशताब्दी घरमा सङ्ग्रह गरिएका घरायसी प्रयोग गरिने काठ,बाँसलगायतबाट बनेका परम्परागत सामग्री । तीन सय वर्ष पुरानो उक्त घरलाई सङ्ग्रहालयका रूपमा विकास गर्न लागिएको छ ।

तस्बिर : रामबहादुर थापा/रासस

“मन”

Previous article

नेपालमा छोरीको संख्या घट्दैः १ दशकपछि बिहेबारीमै समस्या हुने !

Next article

You may also like

Comments

Leave a reply

Your email address will not be published. Required fields are marked *