प्रकृतिविकाससमसामयिक

बुढानिलकण्ठः ६० वर्षअघि खुल्ला थियाे, उजाड थियाे, अहिले अब्यबस्थित बस्ती छ हरियाली पनि छ

0

काठमाडाैँलाइ  अनियन्त्रित र अव्यवस्थित शहरीकरण सहर मानिन्छ । काँठ बाँकी छैन, फरकिला खाेलाहरू छैनन् । खेतका फाँटहरू गायब छन् । तथापि यो अन्तरालमा सकारात्मक प्रवृत्ति पनि नदेखिने होइन। ६ दशकअघि उपत्यकामा धेरै घर थिएनन्, तर जङ्गल पनि थिएनन्। काठमाडौं वरिपरिका पहाडहरू नाङ्गा थिए। अहिले उपत्यकामा घर बाहेक केही देखिँदैन, तर पहाडहरूलाई वनले ढाकेको छ। अरूतिर घना बस्ती भए पनि काठमाडौं, भक्तपुर र पाटनका मल्लकालीन दरबार क्षेत्रहरू संरक्षित छन्।

बूढानीलकण्ठका खेत घरले भरिए। तर, उवेला माथिको नाङ्गो शिवपुरी डाँडा हरियो बनेको छ। तस्वीरमा यही वर्ष वैशाखमा डढेलोले वन खाएको पनि देखिन्छ ।

काेदाेः खेतीतिर विकर्षण, परिकार र उपभाेगतिर आकर्षण

Previous article

बाग्लुङः जहाँकाे ८० प्रतिशत खेतियाेग्य जमिनमा सिंचाइ छैन

Next article

You may also like

Comments

Leave a reply

Your email address will not be published. Required fields are marked *