भक्तपुरको योसिंहखेल (भद्रकाली) टोलका करिब पचास घर परिवारले एकै ठाउँमा बिस्कुन सुकाउँछन् । मनसुनकाे अन्त्यसँगै खुलेकाे आकाश र चर्किएकाे घामले उनीहरूलाइ धान भित्र्याउन सजिलाे भएकाे छ । खेतका गह्रालाई आलीले छुट्टाएजस्तै स्थानीयबासीले खाली ठाउँ छोडेर बिस्कुन सुकाएको दृष्य आकर्षक लाग्छ । फाेटाेः अनुज बज्राचार्य
Comments