अन्तराष्ट्रिय

विख्यात आराेही हिलारी नेल्सनकाे मनास्लु आराेहणका क्रममा मृत्यू

0

मनास्लु हिमालमा गत सोमबारदेखि हराइरहेकी विश्वविख्यात स्की आरोही हिलारी नेल्सनको शव फेला परेको छ । अमेरिकी नागरिक नेल्सन आज बिहान मृत भेटिएकी हुन् ।

मनास्लु हिमालमा स्की गर्ने क्रममा उनी भिमाथाङ क्षेत्रबाट हराएकी थिइन् ।उनी हराएपछि खोजीका लागि शेर्पाहरुको टोली परिचालन गरिएको थियो । उनीहरुले शव भेटेको खबर गरेपछि हेलिकोप्टर त्यसतर्फ पठाइएको छ । हेलिकोप्टरमार्फत् उनलाई गोरखाको सामागाउँ हुँदै काठमाडौं ल्याइने छ ।

हराउँदै रोटे पिङ, लिङ्गे पिङ

Previous article

गाउँगाउँमा वनपाखा मासेर चलिरहेछ अवैध ढुंगाखानी

Next article

You may also like

Comments

Leave a reply

Your email address will not be published. Required fields are marked *