साेमवार साैर्यमण्डलकाे सबैभन्दा ठूलाे ग्रह वृहस्पति पृथ्वीबाट सबैभन्दा नजिक देखिइरहेकाे छ । २६ सेप्टेम्बर रातिका लागि विश्वभरका खगाेलशास्त्री तथा खगाेल फाेटाेग्राफरहरू धैर्य गरेर बृहस्पति हेर्न तथा फाेटाे खिच्न तयार भएका बसेका थिए ।
पृथ्वीबाट ५९ वर्षपछि बृहस्पति यति ठूलाे आकार देखिएकाे नासाले जनाएकाे छ । शक्तिशाली दुरबिन तथा लामाे टेलिलेन्स क्यामराले बृहस्पतिलाइ हेर्न सकिनेछ भने नांगाे आँखाले पनि साेमवार राति वृहस्पति अन्य दिनभन्दा ठूलाे महशुस गर्न सकिन्छ । याे तस्वीर सत्यम पाठकले खिचेका हुन् ।
Comments