साहित्य

यसवर्षकाे मदन पुरस्कारका लागि ८ पुस्तक छनाैट

0

यसवर्षकाे मदन पुरस्कारका लागि श्रेष्ठ आठ पुस्तक छनोट भएका छन्। २०७८ को पुरस्कारका लागि प्राप्त २९९ पुस्तकबाट आठ वटा छनोट भएको मदन पुरस्कार गुठीले जनाएको छ।श्रेष्ठ आठ पुस्तकमा नवराज लम्सालको अग्नि‚ दामोदर पुडासैनी ‘किशोर’ को ग्रीष्मको नीलो बतास‚ बसन्त बस्नेतको महाभारा‚ दीपा मेवाहाङ राईको यादको सन्दुक‚ नारायण पौडेलको लिच्छवि लिपि‚ नीलमणि ढुङ्गनाको व्युत्पत्तिमूलक संस्कृत-नेपाली शब्दकोश‚ सुजित मैनालीको सती: इतिहास र मीमांसा र पद्मसुन्दर जोशीको हिति प्रणाली रहेका छन्। छनोटमा परेका पुस्तकमध्ये एकलाई २०७८ को मदन पुरस्कार प्रदान गरिने गुठीले जनाएको छ।

सरकारी लगानीकाे नमूना कृषि गाउँ नै बाँझाे !

Previous article

बुनपा किर्ते मतदाता काण्डमा स्थानीय काँग्रेसकाे असाधारण आलस्यता ! विज्ञप्तिसम्म निकालेन

Next article

You may also like

Comments

Leave a reply

Your email address will not be published. Required fields are marked *