अन्तराष्ट्रिय

श्रीलङ्कामा प्रजातान्त्रिक बिधिबाट नयाँ राष्ट्रपति बने रनिल बिक्रमसिंघे

0

श्रीलङ्काको राष्ट्रपतिमा रनिल विक्रमासिंघे निर्वाचित हुनुभएको छ । बुधबार श्रीलङ्काको संसदमा भएको निर्वाचनमा कार्यवाहक राष्ट्रपति विक्रमासिङ्घे नयाँ राष्ट्रपतिमा निर्वाचित हुनुभएको हो ।

संसदका सभामुख महिन्दा यापा अबेवर्देनाले विक्रमासिंघे १३४ मतले विजयी हुनुभएको घोषणा गर्नुभएको छ । गोटाबाया राजापाक्षले राष्ट्रपति पदबाट राजीनामा दिएपछि संसदमा मतदान आह्वान गरेपछि यो निर्वाचन भएको हो ।

‘सडक कुकुर मारेकाे र मार्छु’ भनेका वडाध्यक्ष कार्कीकाे सर्बत्र आलाेचना, कारबाहीका लागि उजुरी

Previous article

गर्मीकाे चपेटामा युराेपः भूमध्यसागरीय जङ्गलमा लागेको आगो फैलियाे

Next article

You may also like

Comments

Leave a reply

Your email address will not be published. Required fields are marked *