राष्ट्रिय

एकैदिन ४५७ जना नयाँ काेराेना संक्रमित, एकजनाकाे मृत्यू

0

नेपालमा काेराेना संक्रमणले गति लिएकाे छ । हिजाे २०० काे हाराहारी देखिएकाे संक्रमित संख्या आज ४५७ जना पुगेकाे छ । परीक्षण गराएकामध्ये १५ प्रतिशतलाइ काेराेना देखिएकाे छ । पछिल्ला २४ घण्टामा २३४१ जनामा गरिएकाे पिसिआर परीक्षणमा ३८६ जनामा संक्रमण देखिएपछि नेपालमा काेराेना संक्रमण उच्च हुँदै गएकाे पुष्टि भएकाे हाे ।

बुनपा १० का वडाध्यक्ष ‘पानीमाथि ओभानाे’ बन्न खाेजेपछि आलाेचना !

Previous article

!! किर्ते प्रकरण, युवा महाराज र नैतिकताको खडेरी !!

Next article

You may also like

Comments

Leave a reply

Your email address will not be published. Required fields are marked *