राजनीतिस्थानीय

वाग्मती प्रदेश सांसद नराेत्तम वैद्यद्वारा महानगरवासीलाइ श्राेतमै फाेहरमैला वर्गीकरण गर्न आव्हान

0

वाग्मती प्रदेशमा नेपाली काँग्रेसका प्रभावशाली सांसद नराेत्तम वैद्यले काठमाडाैँ महानगरवासीलाइ फाेहरमैलाकाे वर्गीकरणमा सक्रिय हुन आव्हान गरेका छन् । काठमाडाैँकाे फाेहर व्यवस्थापनमा देखिएकाे कठिनाइलाइ श्राेतमै वर्गीकरणमार्फत व्यवस्थित बनाउन सकिने आधार तय हुन्छ भन्दै वैद्यले एक प्रेश विज्ञप्ति जारी गर्दै महानगरवासीलाइ आह्वान गरेका हुन् ।

सांसद वैद्यले महानगरपालिकाले लिएकाे नीति र अग्रसरतालाइ सम्मान गर्दै महानगरले ताेकेकाे दिन फाेहर संकलनमा सहजिकरण गरिदिन पनि नगरवासीमा आग्रह गरेका छन् । उनले फाेहरमैलालाइ श्राेतबाटै न्युनिकरण गर्न नीतिगत र संरचनागत तयारीमा लाग्न महानगरपालिकालाइ अनुराेध र महानगरवासीले पनि नागरीककाे दायित्व बाेध गर्न विज्ञप्तिमा अनुराेध गरेका छन् ।

कावासाेतीकाे सामुदायिक वनमा नेपालमा पहिलाेपटक अमेरिकी कालाे गिद्ध(Black Hawk) फेला पर्याे

Previous article

बुनपा २ काे प्राचीन रूद्रेश्वर महादेव मन्दिर परिसरमा ६४ शिवलिङ्गकाे बिधिवत स्थापना

Next article

You may also like

Comments

Leave a reply

Your email address will not be published. Required fields are marked *