प्रकृतिसमसामयिक

बेहाल तालहरू !

0

कमलपोखरी, काठमाडौं ।

काठमाडौं उपत्यका ताल र पोखरीहरुको पनि सहर हो। एतिहासिक पोखरी तथा तालहरु यसको प्रमाण हो। तर संरक्षण तथा पुननिर्माण ढिलाईले यहाँका केही पोखरीहरु कुरुप बन्दैछन्।

पहिलेका पोखरीमा कतै पानी नै छैनन् भने कतै हिलो र झ्याउका झ्याङले भरिएका देखिन्छन्। करोडौं खर्च गरेर सिंगारिएको काठमाडौंको कमल पोखरी होस् वा राज्यस्तरबाट बेवास्तामा परेको चापागाँउको पल्स्वा पुखु, यी सबैको अवस्था झन्डै उस्तै छ। पानी भएका पोखरीमा सफाईको अभाव देखिन्छ। लुगा धुने, पौडी खेल्ने गर्दा पोखरीहरु दुषित हुन थालेका छन्।

पोखरीमा तैरिरहेका बोतल, प्लाष्टिक र कागजका टुक्राहरु अनि जीर्ण भइसकेको पोखरीको पुनःनिर्माण नहुनुले यो भव्य शहरका नागरिकहरुलाई गिज्याइरहेको स्पष्ट हुन्छ। पहिलाेपाेस्ट

खिचापोखरी, हरिसिद्दि ।

वामदेव भन्छन्, नेपालमा ‘स्टेट पार्टनरशिप प्रोगाम’ (एसपीपी) केपि ओलीले अगाडि बढाएका हुन्

Previous article

एन्फा अध्यक्षमा पंकजविक्रम नेम्वाङ निर्वाचित

Next article

You may also like

Comments

Leave a reply

Your email address will not be published. Required fields are marked *