राजनीतिराष्ट्रिय

‘एसपीपी हाम्रो राष्ट्रिय हितमा छैन, अगाडि बढ्दैन ।’ परराष्ट्रमन्त्री डा. नारायण खड्का

0

परराष्ट्र मन्त्री डा. नारायण खड्काले अमेरिकाको स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) सम्बन्धी विषय टुंगिसकेकाले अब अगाडि नबढ्ने बताएका छन् ।

प्रधानमन्त्री, नेपाली सेनाले समेत अगाडि बढ्दैन भनिसकेकाले अब यसलाई थप कोट्याउनु आवश्यक नभएको उनको भनाइ छ ।प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको शुक्रबार बिहानको बैठकमा बोल्दै मन्त्री खड्काले भने, ‘यो टुंगिसकेको विषय हो । यो हाम्रो राष्ट्रिय हितमा छैन, अब अगाडि बढ्दैन ।’

कुकुर र उसकाे वफादारिताः मुगुमा तीन महिनादेखि आफ्नो मालिक कुरिरहेको एउटा कुकुर

Previous article

वामदेव भन्छन्, नेपालमा ‘स्टेट पार्टनरशिप प्रोगाम’ (एसपीपी) केपि ओलीले अगाडि बढाएका हुन्

Next article

You may also like

Comments

Leave a reply

Your email address will not be published. Required fields are marked *