स्थानीय

बुढानिलकण्ठ ८ काे वडाध्यक्षमा एमालेका सुमन तामाङ, प्यानलकै शानदार विजय

0

बुढानिलकण्ठ नगरपालिका अन्तर्गत वडा नं ८ काे नतिजा सार्वजनिक भएकाे छ । वडा नं ८ मा साविक वडाध्यक्ष तथा एमाले उम्मेदवार सुमन तामाङले शानदार विजय हासिल गरेका छन् । तामाङले  काँग्रेसका उम्मेदवार राजाराम थापालमाथि ३०० भन्दा धेरै मतान्तरमा हराएर विजय हासिल गरेका हुन् । तामाङले १३५३ मत प्राप्त गरे भने  नेपाली कांग्रेसका राजाराम थापा १०३२ मत प्राप्त गरे ।

बुढानिलकण्ठ नगरपालिकामा १३ वटा वडा छन् । वडा नं ९ काे मतगणनाकाे तयारी भैरहेकाे छ ।

२ खर्ब २२ अर्बकाे असारे विकास खर्चकाे तयारी

Previous article

वडा नं ९ काे वडाध्यक्षमा पाण्डे निर्वाचित, बुढानिलकण्ठ काँग्रेसभित्र घात अन्तर्घात छरप्रस्ट

Next article

You may also like

Comments

Leave a reply

Your email address will not be published. Required fields are marked *