बुढानिलकण्ठ नगरपालिकाअन्तर्गत वडा न ७ मा एमालेका बसनारायण महर्जनले शानदार विजय हाशील गरेका छन् । महर्जनले नेकाका उम्मेदवारभन्दा ५०० भन्दा धेरै मतका साथ विजय हासिल गरेका हुन्। याे वडामा एमालेकाे प्यानलनै अत्याधिक मतले विजयी भएका छन् । याे वडामा यसअघि पनि महर्जननै वडाध्यक्ष थिए ।
याे वडाकाे नतिजासँगै मेयर उपमेयर पदमा पनि एमालेकाे अग्रता सुरू भएकाे छ ।
Comments