मुख्य समाचार

बुढानिलकण्ठकाे मेयर उपमेयर दुवैमा काँग्रेसलाइ अग्रता, विनाेद चालिसे १०३ मतले अगाडि

0

बुढानिलकण्ठ नगरपालिकाकाे मतगणनामा काँग्रेसले अग्रता लिएकाे छ । ३ वटा वडासम्म पछाडि रहेकाे नेपाली काँग्रेस वडा नं ४ काे नतिजासँगै अगाडि भएकाे छ । काँग्रेसका उम्मेदवार विनाेद चालिसेले २८७७ मत पाएका छन् एमालेका मिठाराम अधिकारीले २७७४ मत पाएबका छन् ।

यसैगरी उपमेयरमा पनि काँग्रेसले अग्रता लिएकाे छ । काँग्रेसकी रमिला वाग्लेले ३२२१ मत पाएकी छिन् भने एमालेकी अनिता लामाले ३१७१ मत पाएकी छिन् । याे ४ वटा वडाकाे अन्तिम परिणामसम्मकाे नतिजा हाे । यस नगरपालिकामा १३ वटा वडा रहेकाे छ ।

बुढानिलकण्ठ ४ मा प्यानलसहित काँग्रेसकाे विजय, मेयर पदमा ४१५ भाेटले काँग्रेस अगाडि

Previous article

बुढानिलकण्ठकाे उपमेयरमा काँग्रेसकी रमिला एमालेकी अनिताभन्दा अगाडि

Next article

You may also like

Comments

Leave a reply

Your email address will not be published. Required fields are marked *