स्थानीय

बुढानिलकण्ठकाे वडा नं ३ मा समाजवादीबाट मेयर पदका उम्मेदवार बालकृष्ण श्रेष्ठलाइ अत्याधिक मत

0

नेकपा एकिकृत समाजवादी पार्टीका मेयर उम्मेदवार बालकृष्णले आफ्नाे वडामा भारी मत ल्याएका छन् ।  बालकृष्ण श्रेष्ठले सो वडाबाट मात्रै ७१८ मत ल्याए ।

यस वडामा नेकपा एमालेबाट मेयर पदका उम्मेदवार मिठाराम अधिकारीले ४१३ मत ल्याएका छन् भने नेपाली काँग्रेसका उम्मेदवार विनोद चालिसेले भने ३३० मत ल्याएका छन् ।

याे वडामा नेपाली काँग्रेसका वागी उम्मेदवार आकाश धिताल वडाध्यक्ष जितेका छन्  ।

बुढानिलकण्ठ वडा नं ३ मा आकाशकाे कमाल, एमालेलाइ हराएर वडाध्यक्ष बने !

Previous article

बुढानिलकण्ठ नगरपालिकाकाे ३ वटा वडा गनिसक्दा सूर्यभन्दा रूख ३१० मतले पछाडि

Next article

You may also like

Comments

Leave a reply

Your email address will not be published. Required fields are marked *