स्थानीय

बुनपा-१२ का महिलाहरू काँग्रेस जिताउन र्यालीमा

0

बुढानिलकण्ठ नगरपालिका वडा नं १२ मा नेपाली काँग्रेसकाे महिला र्याली सम्पन्न भएकाे छ । महिलाहरूले यसपटक महिला सम्मान तथा सुशासनका लागि वडाकाे नेतृत्व परिवर्तन गरी काँग्रेस ल्याउन चाहेकाे भन्दै विशाल र्याली गरेका आयाेजना गरिएकाे थियाे । साविक वडाध्यक्ष तथा एमाले उम्मेदवारका विषय बहुबिबाहदेखि परिवारवादसम्मका अनियमिततामा  विषय सार्वजनिक भएसँगै रूष्ट भएका महिलाहरू काँग्रेस जिताउन सक्रिय भएका हुन् ।

एमाले उम्मेदवारका बारे लगातार संचार माध्यममा बिबिध आराेपयुक्त समाचार निस्किएपछि साेच्न बाध्य भएकाे र्यालीमा सहभागि दुर्गा न्याैपानेले बताइन् । “जनप्रतिनिधि भनेकाे उभिँदा नै वाह भन्न सकिने वा आहा भन्ने सकिने हुनुपर्नेमा छ्या भन्नपर्ने समाचार आउका पात्रलाइ स्थान दिन नहुने ठम्याइ भएपछि हामी र्यालीमा सहभागि भएका हाैँ तर हामी काँग्रेस हैनाैँ ।” न्याैपानेले बताइन् ।

नेपाली काँग्रेसका उम्मेदवारहरूसहित निस्किएकाे र्यालीमा स्वस्फूर्त गृहणीदेखि बिभिन्न तहतप्काका महिलाहरू सहभागि भएका थिए ।

मुखमा “शिक्षित युवा”, काममा “अन्डर एसएलसी बुढा” !

Previous article

सर्वेक्षणमा सुमित खरेललाइ १०२ मत आउँदा मिठाराम अधिकारीलाइ मात्र ५ मत !

Next article

You may also like

Comments

Leave a reply

Your email address will not be published. Required fields are marked *