राष्ट्रियसमसामयिक

असार मसान्तसम्म गाडी, माेटरसाइकलदेखि टिभी र रक्सीसम्म आयात गर्न प्रतिबन्ध

0

सरकारले १० प्रकारका सामान नेपाल भित्र्याउन प्रतिबन्ध लगाएको छ । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले नेपाल राजपत्रमा प्रकाशित गर्दै विलासी उपभोग्य सामान असार मसान्तसम्म नेपाल भित्र्याउन प्रतिबन्ध लगाएको हो ।

३२ इञ्चभन्दा माथिका रंगीन टेलिभिजन, जीप, कार र भ्यान, २५० सीसीभन्दा माथि क्षमताका मोटरसाइकल, मोबाइल, कुरकुरे, कुरमुरे, लेज, सबै प्रकारका तयारी मदिरा, चुरोट तथा सुर्तीजन्य बस्तु, हिरा, सबै प्रकारका खेलौना तथा खेल्ने तास नेपाल ल्याउन पाइने छैन ।

चुनावी रणनीति, प्रचारप्रसार र घरदैलाेकाे स्वरूप बुन्दै बुढानिलकण्ठ-१२ नेपाली काँग्रेस

Previous article

ज्वारीकोटे सिंहदरबार !

Next article

You may also like

Comments

Leave a reply

Your email address will not be published. Required fields are marked *