वातावरणसमसामयिक

बुढानिलकण्ठ/गाेकर्णेश्वरका सामुदायिक वनमा आगलागी, हेलिकप्टरबाट निभाउँने प्रयास

0

काठमाण्डौको विभिन्न जङ्गलमा आगलागी भएको छ । अहिले बूढानीलकण्ठ नगरपालिकाको शिवपुरी राष्ट्रिय निकुञ्जमा रहेकाे तारेभिर क्षेत्रमा आगलागी भइरहेको छ । बुढानिलकण्ठ र गाेकर्णेश्वर क्षेत्रका सामुदायिक वनमा आगलागी भएकाे हाे ।

आगो निभाउन सिम्रिक एअरको हेलिकप्टर प्रयोग गरिएको छ, हेलिकप्टरले पानी खन्याइरहेकाे छ । यस्तै दमकल, पानी ट्याङकर, निकुञ्जको सेना र प्रहरीको सहायतामा आगो निभाउने प्रयास भइरहेको महानगरीय प्रहरी परिसर काठमाण्डाैका प्रहरी नायब उपरीक्षक (डीएसपी) दिनेशराज मैनालीले जानकारी दिएका छन् । आगो फैलिँदै गएको मैनालीले बताए ।

दिउँसो सोह्रखुट्टेको म्हेपी जङ्गलमा र टोखाको सपन तीर्थ जङ्गलमा पनि आगो लागेको थियो । टोखा र म्हेपी क्षेत्रका जङ्गलमा लागेको आगो भने निभाइसकिएको छ ।

वरिष्ठ चराविद् हेमसागर बरालले लेखेको ‘नेपालका चराहरू’को परिमार्जित नेपाली संस्करण विमोचन

Previous article

चुनावी रणनीति, प्रचारप्रसार र घरदैलाेकाे स्वरूप बुन्दै बुढानिलकण्ठ-१२ नेपाली काँग्रेस

Next article

You may also like

Comments

Leave a reply

Your email address will not be published. Required fields are marked *