गोरखाको हनुमान भञ्ज्याङमा योगी नरहरिनाथले राखेका ६ वटा शिलालेख। अभिलेखालयको टोलीले २८ कात्तिक २०७८ मा पहिलोपटक ती शिलालेखको ‘डिजिटाइज’ गरेको छ ।
आफ्नो गाउँठाउँका इतिहास बताउने प्राचीन शिलालेख, ताम्रपत्र र अन्य पुरातात्त्विक प्रमाण जोगाउनुलाई कार्यसूचीमै नपारेका स्थानीय सरकारहरूको ध्यान भौतिक पूर्वाधार निर्माणमै छ।
Comments