राजनीति

९३ वर्षीय वामपन्थी नेता कृष्णराज वर्माकाे निधन

0

पुराना कम्युनिष्ट नेता कृष्णराज बर्माको निधन भएको छ । आइतबार साँझ बर्माको काठमाडौंको ह्याम्स अस्पतालमा निधन भएको हो ।

२००७ सालको राणा विरोधी आन्दोलनमा सहभागी बर्मालाई छातीमा समस्या देखिएपछि अस्पताल भर्ना गरिएको थियो । ९३ वर्षीय बर्माको उपचारकै क्रममा निधन भएको हो । उनको हिजै पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएकाे छ।

बर्मा नेतृत्वको नेकपा वाम मोर्चाका एक घटक दल पञ्चायत २०४६ सालको जनआन्दोलनमा समेत सहभागी भएको थियो । उनका पत्नी, ४ छोरी र ३ छोरा छन् ।

मुखको हेरचाह गर्ने हो ९० प्रतिशत राेग लाग्दैन

Previous article

बुढानिलकण्ठले वन, नदीनाला र सार्वजनिक जमिन दाेहन गर्नमा नै पाँचवर्ष बितायाे

Next article

You may also like

Comments

Leave a reply

Your email address will not be published. Required fields are marked *